Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • श्रीलंकाविरूद्ध नेपालले पहिलो हाफमै हान्यो चार गोल

    श्रीलंकाविरूद्ध नेपालले पहिलो हाफमै हान्यो चार गोल

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 186
    SHARES

    काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले श्रीलंकाविरूद्ध पहिलो हाफमै चार गोल गरेको छ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि रेखा पौडेलले दुई गोल गरेकी छन् । सविता रानामगर र सावित्रा भण्डारीले समान एक गोल थपे ।



    आजको खेलमा नेपालले श्रीलंकालाई छ गोल अन्तरले पराजित गरेमा समूह ‘बी’ को विजेता हुनेछ भने भुटान उपविजेता हुनेछ।



    समूह ‘बी’ को विजेताले आइतबार हुने सेमिफाइनलमा भारतसँग र उपविजेताले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार