Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ‘१२ गाउँ’ का नायक समिर र विराज भट्ट आज धनगढी आउँदै

    ‘१२ गाउँ’ का नायक समिर र विराज भट्ट आज धनगढी आउँदै

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 90
    SHARES

    कैलाली । ‘१२ गाउँ’ फिल्मका निर्देशक तथा नायक विराज भट्ट आज धनगढी आउँदै छन् ।

    उनी ‘१२ गाउँ’ का नायक समेत रहेका छोरा समीर भट्टसँगै बिहीबार धनगढीको एसटिएस सिनेमा हलमा आउन लागेका हुन् ।



    एसटिएस सिनेमा हलमा उनीहरु दुवै जना दर्शकसँगै १२ गाउँ हेर्नेछन् । भट्टले १२ गाउँ फिल्म र आफूलाई टिमलाई माया गर्ने दर्शकहरुलाई भेट्न धनगढी आउन लागेको बताए ।



    सामाजिक संजाल फेसबुकमा भट्टले जन्मथलो धनगढीका दर्शकलाई १२ गाउँ फिल्मलाई माया र सर्पोट गरेकोमा धन्यवाद समेत दिएका छन् । फिल्म रिलिजको दोस्रो हप्तासम्म आइपुग्दा दर्शकको निकै ठूलो साथ र उत्साह पाएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार