Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कीर्तिपुर मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणको काम सुरु भइसक्यो : प्रधानमन्त्री

    कीर्तिपुर मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणको काम सुरु भइसक्यो : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 147
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणको काम सुरु भएको बताएका छन् ।

    बुधबार सरकारको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री ओलीले क्रिकेट मैदान भएको तर आवश्यक पूर्वाधार नभएको गुनासोलाई सम्बोधन गर्न सरकार गठन भए लगत्तै तीनसय दिन भित्र कीर्तिपुरको क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने, स्कोर बोर्ड राख्ने र राति पनि खेल्न मिल्नेगरी रंगशाला बनाउने निर्णय गरेअनुसार शहरी विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्धबीच समझदारी भई काम सुरु भएको जानकारी दिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार