Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बिपी राजमार्गमा आजदेखि २४ सै घण्टा सवारी साधन चलाउन पाइने

    बिपी राजमार्गमा आजदेखि २४ सै घण्टा सवारी साधन चलाउन पाइने

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 225
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बिपी राजमार्गको धुलिखेलदेखि भकुन्डेबेसीसम्म आजदेखि चौबिसै घण्टा सवारी साधन चलाउन पाइने भएको छ।

    सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै आजदेखि चौबिसै घण्टा धुलिखेल(भकुण्डेबेसी सडकखण्डमा सवारी साधन चलाउन पाइने बताएको हो।



    असोज १० देखि १२ गतेसम्मको बाढीपहिरोका कारण बिपी राजमार्गमा अवरोध आएकाले असोज ३० गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन बन्द गरिएको थियो ।



    आजदेखि सोही अवधिमा पनि सवारी साधन चलाउन पाउने सडक डिभिजन भक्तपुरका सूचना अधिकारी इन्जिनियर सुमनराज बस्नेतले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार