Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • विधायन व्यवस्थापन समितिको बैठक आज

    विधायन व्यवस्थापन समितिको बैठक आज

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 66
    SHARES

    काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्न लागेको हो ।

    बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल हुने बताइएको छ ।



    पछिल्लो समय सांसद्हरु काठमाडौँ नरहेको भन्दै संसदीय समितिहरूको बैठक बसेका थिएनन् ।



    हिजो मात्र सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूलाई चलायमान बन्न निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार