Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • उपराष्ट्रपति यादव अस्पताल भर्ना, आज शल्यक्रिया गरिने

    उपराष्ट्रपति यादव अस्पताल भर्ना, आज शल्यक्रिया गरिने

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 60
    SHARES

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पतालमा भर्ना भएका छन् ।

    स्वास्थ्यमा समस्या देखिएपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।



    हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ अस्पताल भर्ना भएको बताइएको छ । उपराष्ट्रपति यादवको आज शल्यक्रिया गरिने छ ।



    उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार