Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए सत्तारुढ दलको बैठक

    प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए सत्तारुढ दलको बैठक

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 477
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।

    बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले बैठक बोलाएका हुन् ।



    बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। आज ओली सरकार बनेको १०० दिन पुगेको छ।



    प्रधानमन्त्री ओलीले आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । यो विषयमा पनि छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार