Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • वासिङ्टन डिसीमा अर्थमन्त्री पौडेल

    वासिङ्टन डिसीमा अर्थमन्त्री पौडेल

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 99
    SHARES

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल अमेरिका पुगेका छन् ।

    विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन उनी त्यहाँ पुगेका हुन् ।



    उनलाई डुलेस अन्तर्राष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्।



    मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार