Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • पूर्व गृहमन्त्री लामिछानेको दोस्रो दिनको बयान लिने काम सकियो

    पूर्व गृहमन्त्री लामिछानेको दोस्रो दिनको बयान लिने काम सकियो

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 327
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोस्रो दिनको बयान लिने काम सकिएको छ ।

    आज बयानका लागि लामिछानेलाई प्रहरीले सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराएको थियो ।



    हिजो पनि सरकारी वकिलको कार्यालयमै बयान लिएको थियो । कार्तिक २ गते पार्टी मुख्यालय बनस्थलीबाट पक्राउ परेका लामिछनेलाई छ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमती दिएको छ ।



    लामिछानेविरुद्ध सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु ९जीबी० राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार