Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने माओवादीको निर्णय

    कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने माओवादीको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 114
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने निर्णय गरेको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।



    सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काममा ध्यानाकर्षण गराउन काठमाडौँको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ ।



    अध्यक्ष प्रचण्डले खबरदारीसभाको तयारीमा जुट्न पार्टीका सबै कमिटीलाई निर्देशन पनि दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार