Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • कैलालीबाट ६ जना जुवाडे पक्राउ, नगद ३१ हजार बरामद

    कैलालीबाट ६ जना जुवाडे पक्राउ, नगद ३१ हजार बरामद

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 57
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।

    जिल्लाको घोडाघोडी नगरपालिका-४ माघी गाउँ स्थित कृष्णबहादुर साउदले सञ्चालन गरेको पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।



    पसल सञ्चालक सोही ठाउँ बस्ने ४८ वर्षीय साउदसहित ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।



    इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ३१ हजार ५ सय र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार