Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • १६औं ब्रिक्स सम्मेलन आजदेखि, रुसी राष्ट्रपति र राष्ट्रसंघका महासचिवबीच वार्ता हुने

    १६औं ब्रिक्स सम्मेलन आजदेखि, रुसी राष्ट्रपति र राष्ट्रसंघका महासचिवबीच वार्ता हुने

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 60
    SHARES

    एजेन्सी । आजदेखि १६औं ब्रिक्स शिखर सम्मेलन सुरु हुँदैछ ।

    रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच विकासशील देश सहभागी हुनेछन् ।



    सम्मेलनको सन्दर्भमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने बताइएको छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो ।



    पुटिनले पर्सि बिहीवार अक्टोबर २४ मा गुटेरेससँग द्विपक्षीय वार्ता गर्ने क्रेमलिनका सल्लाहकार युरी उशाकोभले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार