Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • नेसपाको प्रथम विधान अधिवेशन आज पनि जारी

    नेसपाको प्रथम विधान अधिवेशन आज पनि जारी

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 72
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आज पनि जारी छ ।

    सोमवारदेखि पोखरामा सुरु भएको नेसपाको पहिलो विधान अधिवेशन आज पनि जारी रहने भएको हो ।



    अधिवेशनले पार्टीको नयाँ विधान जारी गर्नेछ ।



    महाधिवेशन अन्तर्गत आज पार्टीको महाधिवेशनको मिति र स्थान घोषणा, निर्वाचन आयोग गठन, छलफलमा उठेका प्रश्नहरूको उत्तर, साङ्गठनिक कार्ययोजना प्रस्तुत गरिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार