Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • माल्दिभ्सको पोस्टमा नेपालको गोल वर्षा, ११-० गोलले विजयी

    माल्दिभ्सको पोस्टमा नेपालको गोल वर्षा, ११-० गोलले विजयी

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 291
    SHARES

    काठमाडौं । साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध शानदार प्रदर्शन गर्दै ११-० को फराकिलो जित हासिल गरेको छ ।

    सोमबार दशरथ रंगशालामा भएको खेलमा रेखा रेखा पौडेलले ५ गोल र प्रिती राईले ३ गोल गरिन् ।



    यस्तै सविता राना मगर, अमिसा कार्की र अनिता केसीले एक-एक गोल गरे । नेपालले पहिलो हाफमै गोलको वर्षा गर्दै माल्दिभ्सलाई दबाबमा राखेको थियो ।



    यससँगै नेपालले ४ अंक जोडेको छ। यसअघि भुटानसँगको खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार