Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ४–० गोलले अगाडि

    माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ४–० गोलले अगाडि

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 270
    SHARES

    काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो हाफमा माल्दिभ्सविरुद्ध ४-० को अग्रता लिएको छ ।

    सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालबाट रेखा पौडेलले दुई गोल गरिन् ।



    यस्तै, प्रीति राई र सविता रानामगरले समान एक गोल गरिन् ।



    समुह ए मा रहेको नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेपछि सेमिफाइनलमा पुग्न यो खेलमा फराकिलो जित हासिल गर्ने दबाबका बीच खेलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार