Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • गण्डकी प्रदेशको वनमन्त्रीमा कांग्रेसका पौडेल नियुक्त

    गण्डकी प्रदेशको वनमन्त्रीमा कांग्रेसका पौडेल नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 66
    SHARES

    पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरणमन्त्रीमा नेपाली कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन् ।

    स्वतन्त्र सांसद दीपक मनाङेले छोडेको वन मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन्।



    लमजुङ प्रदेश सभा ‘क’ बाट निर्वाचित पौडेल कांग्रैसभित्र शेखर कोइराला–गगन थापा निकट छन्।



    पौडेलको आजै शपथ हुनेछ । साढे ४ बजे शपथको तयारी भएको स्रोतले जनाएको छ ।

    मनाङेले भौतिकबाट वनमा सारेपछि मन्त्री पदबाटै राजीनामा दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार