Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • लेबनानका २४ स्थानमा आक्रमण गर्ने इजरायलको चेतावनी

    लेबनानका २४ स्थानमा आक्रमण गर्ने इजरायलको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 75
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इजरायली सेनाले लेबनानका २४ क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएको छ ।

    इजरायलले चाँडै राजधानी बेरुतसहित लेबनानका २४ क्षेत्रमा आक्रमण गर्ने योजना बनाएको हो ।



    इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहलाई समर्थन गर्ने बैंकहरूलाई पनि निशाना बनाउने चेतावनी दिएको छ ।



    इजरायलले बेरुतको दक्षिणी भागमा रहेको दाहेह सहरमा आठवटा हवाई आक्रमण गरेको छ ।

    हिजबुल्लाहले पनि आइतबार इजरायली सैन्य लक्ष्यमा रकेट प्रहार गरिएको बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार