Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • बाढीपहिरो पीडितलाई आयल निगमको तीन करोड सहयोग

    बाढीपहिरो पीडितलाई आयल निगमको तीन करोड सहयोग

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 84
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनःस्थापना गर्नका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ ।

    बाढी पीडितलाई सघाउन आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।



    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा निगमको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्र्तगत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा बजेट सहयोग गरेको निगमले जनाएको छ ।



    सो सहयोगले केही बिस्थापितहरुलाई पुनःस्थापना गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार