Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • एमाले केही साना दललाई फुटाएर आफ्नो दलमा जोड्ने खेलमा छ : शेखर कोइराला

    एमाले केही साना दललाई फुटाएर आफ्नो दलमा जोड्ने खेलमा छ : शेखर कोइराला

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 135
    SHARES

    विराटनगर । नेपाली कांग्रेस नेता शेखर कोइरालाले एमालेले केही साना दललाई टुक्राउने र आफ्नो दलमा जोड्ने खेल गरिरहेको आरोप लगाएका छन् ।

    गृहनगर विराटनगरमा भएको छलफलमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।



    सरकारले दलसम्बन्धी विधेयक ल्याउने प्रयास मुलुकको लोकतन्त्रका लागि फाइदाजनक नभएको बताए ।



    नेता कोइरालाले केही साना पार्टीलाई फुटाउने र एमालेमा मिसाउने शंका रहेको कुरा उल्लेख गरे।

    उनले संविधानको स्पिरिट र मुलुकको लोकतन्त्रका लागि पनि दलसम्बन्धी ऐन गलत भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार