Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • घरमा छापा हान्न गएका सिन्धुलीका एसपीलाई स्थानीयले थर्काएर फर्काए

    घरमा छापा हान्न गएका सिन्धुलीका एसपीलाई स्थानीयले थर्काएर फर्काए

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 642
    SHARES

    काठमाडौं । एक घरमा छापा हान्न गएका सिन्धुलीका एसपी गोविन्दराज काफ्ले विवादमा परेका छन् ।

    एक सामान्य व्यक्तिको घरमा गलत सूचनाका आधारमा छापा हान्न गएपछि उनी विवादमा परेका हुन् । स्थानीयले उनको भिडियो खिचेर सामाजिक सञ्जालमा बेइज्जती गरेका छन् ।



    कुनै आपराधिक सूचनाका आधारमा सादा पोशाकमा एसपी काफ्ले सो घरमा गएको देखिन्छ ।



    तर, घरका धनीहरुले अनावश्यक दुःख दिएको भन्दै थर्काएर फर्काउनुका साथै भिडियो खिचेर प्रहरीको बेइज्जती गरिदिएका हुन् । गलत सूराकीका कारण सो घटना भएको सिन्धुली प्रहरी स्रोत बताउँछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार