Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • सचिवालय बैठकमा ओलीले भने – परिस्थिति प्रतिकूल हुँदै गएको छ, सजग रहनुस्

    सचिवालय बैठकमा ओलीले भने – परिस्थिति प्रतिकूल हुँदै गएको छ, सजग रहनुस्

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 270
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

    सरकार ढल्ने अनुमान र हल्लाकाबीच आइतबार साँझ पार्टी कार्यालय ललितपुरको च्यासलमा बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष समेत रहेका ओलीले सो आग्रह गरेका हुन् ।



    प्रधानमन्त्री ओलीले परिस्थिति निकै प्रतिकूल हुँदै गएकोले नेताहरूलाई सचेत समेत गराए । उनले राष्ट्रिय राजनीति पेचिलो बन्दै गएको स्वीकार गरेको बताइएको छ ।



    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा शुक्रबार गिरफ्तार भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा उनका नेताकार्यकर्ताले चर्को आन्दोलन गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार