Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • कांग्रेस सभापति देउवा बालुवाटारमा, प्रधानमन्त्री ओलीसँग छलफल गर्दै

    कांग्रेस सभापति देउवा बालुवाटारमा, प्रधानमन्त्री ओलीसँग छलफल गर्दै

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 483
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । उनीहरुबीच अहिले बालुवाटार भेटवार्ता जारी छ ।

    उनीहरुबीच सरकारकै नियमित कामकार्बाहीबार छलफल भइरहेको बताइएको छ ।



    देउवा बालुवाटार आउने भएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर बालुवाटार फर्किएका थिए ।



    साँझ सात बजे भेटवार्ताको समय तय भएको थियो । देउवा आउने भएपछि प्रधानमन्त्री ओली च्यासलबाट बेलैमा बालुवाटार फर्किएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार