Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • विन्दा र उषाकिरणलाई पनि एमालेले सोध्यो स्पष्टीकरण

    विन्दा र उषाकिरणलाई पनि एमालेले सोध्यो स्पष्टीकरण

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 339
    SHARES

    काठमाडौं । नेकपा एमालेले बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाईलाई पनि स्पष्टीकरण सोधेको छ ।

    कीर्तिपुरमा निर्माण भइरहेको पार्टी कार्यालयको विरुद्धमा बोल्ने पाण्डे र तिमिल्सिनालाईलाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकले निर्णय गरेको हो ।



    आइतबार बसेको सचिवालय बैठकले समसमायिक विषयवस्तुमा छलफल गरेको र पार्टीको निर्णयविरुद्ध गतिविधि गर्नेहरूलाई स्पष्टीकरण सोधिएको बताइएको छ ।



    त्यस्तै पूर्व उपाध्यक्षसमेत रहेका भीम रावललाई पनि स्पष्टीकरण सोधिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार