Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • नेपाली भलिबल टिमका कप्तान मानबहादुरद्धारा सन्न्यास घोषणा

    नेपाली भलिबल टिमका कप्तान मानबहादुरद्धारा सन्न्यास घोषणा

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 540
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले सन्न्यास घोषणा गरेका छन् ।

    श्रेष्ठले आईतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो पोष्ट गर्दै सन्न्यासको घोषणा गरेका हुन् ।



    मानबहादुरले घरेलु भलिबल त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन् ।



    ‘मैले राष्ट्रिय भलिबल टिमको कप्तान पद त्याग्ने र राष्ट्रिय टिमको खेलाडीबाट अवकाश लिने निर्णय लिएको छु । यो निर्णय लिन सजिलो त थिएन तर अब आउने नयाँ पुस्ताका लागि मार्ग प्रस्तु गर्नका लागि निर्णय लिएको हुँ,’ मानबहादुरले भिडियोमा भनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार