Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • कतारलाई एक जोडी हात्ती उपहार दिने सरकारको निर्णय

    कतारलाई एक जोडी हात्ती उपहार दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 102
    SHARES

    काठमाडौं । नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ ।

    मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो ।



    चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने भएको छ ।



    बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई हस्तान्तरण समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार