Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • आज पनि बढ्यो सुनको मूल्य, तोलामै १ लाख ६५ हजार

    आज पनि बढ्यो सुनको मूल्य, तोलामै १ लाख ६५ हजार

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 96
    SHARES

    काठमाडौं । नेपाल बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।

    आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको हो ।



    यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको थियो ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो ।

    यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको छापावाल चाँदीको मूल्य आइतबार बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार