Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • पर्यटन व्यवसायी मिश्रको निधन

    पर्यटन व्यवसायी मिश्रको निधन

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 69
    SHARES

    काठमाडौं । पर्यटन व्यवसायी बसन्त मिश्रको निधन भएको छ।

    डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका व्यवसायी मिश्रको उपचारकै क्रममा निधन भएको हो।



    टेम्पल टाइगर ग्रुप अफ कम्पनीक अध्यक्ष मिश्र लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध थिए।



    मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए ।

    उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् ।

    उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार