Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • टी–२० श्रृंखला खेल्ने भिसा पाएपछि अमेरिका उडे सन्दीप

    टी–२० श्रृंखला खेल्ने भिसा पाएपछि अमेरिका उडे सन्दीप

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 105
    SHARES

    काठमाडौं । टी–२० श्रृंखला खेल्ने भिसा पाएपछि नेपाली क्रिकेटर सन्दीप लामिछाने अमेरिका प्रस्थान गरेका छन् ।

    उनी शनिवार राति अमेरिका प्रस्थान गरेका हुन् ।



    सन्दीपले सामाजिक सञ्जालमार्फत आफू अमेरिका प्रस्थान गरेको जानकारी दिएका छन् ।



    ‘म तपाईँहरूका आशा लिएर अमेरिका जाँदैछु,’ नेपाली समर्थकलाई सम्बोधन गर्दै सन्दीपले फेसबूकमा लेखेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार