Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी : जनार्दन शर्मा

    कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी : जनार्दन शर्मा

    अनलाइन नेपाल
  • शनिबार, ३ कार्तिक २०८१
  • 156
    SHARES

    चितवन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि नयाँ ढंगले सोच्न जरुरी रहेको बताएका छन् ।

    शनिबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन ।



    उनले केही असन्तुष्टिका कारण तितरबितर भएको माओवादी आन्दोलनलाई एकताबद्ध गर्न ठुलो छाती गर्नुपर्ने आवश्यकता रहेको बताए ।



    जनजीविकाको सवालमा जनताले प्रश्न गरिरहेको भन्दै प्रश्नको सम्बोधन गर्नु राजनीतिक दलहरुको दायित्व भएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार