Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • रवि लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिने

    रवि लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिने

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 411
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सडकमार्गबाट पोखरा लगिने भएको छ ।

    सहकारीमा बचत रकम हिनामिना प्रकणमा पक्राउ पुर्जी जारी भएका उनलाई सडकमार्गबाट पोखरा लगिन लागिएको हो ।



    पार्टीका प्रवक्ता मनिष झाका अनुसार अबको आधा घन्टामा लामिछाने पार्टी कार्यालयबाट बाहिरिनेछन् ।



    लामिछानेबिरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै केन्द्रीय कार्यालयमा रास्वपाको आकस्मिक बैठक बसिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार