Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • मोरङका एसपी कार्कीलाई हटाएर ओलीका पूर्वपिएसओलाई पठाइयो

    मोरङका एसपी कार्कीलाई हटाएर ओलीका पूर्वपिएसओलाई पठाइयो

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीको सरुवा भएको छ ।

    उनलाई नौ महिनामा हटाएर एसपी राजन लिम्बुलाई खटाइएको छ । एसपी कार्की गत पुसमा मोरङ गएका थिए ।



    नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उनको सरुवा भएको थियो । राजनीतिक दबाबका आधारमा अवधि नै नपुगी उनलाई हटाइएको छ ।



    ६ महिनाअघि मात्र बढुवा भएका एसपी लिम्बुलाई त्यहाँ पठाइएको छ ।

    लिम्बु प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वपिएसओ हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार