Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • विपक्षी दलहरूको बैठक लोत्से हलमा

    विपक्षी दलहरूको बैठक लोत्से हलमा

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 141
    SHARES

    काठमाडौं । विपक्षी दलका नेताहरुको बैठक संसद भवन लोत्से हलमा सुरु भएको छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा विपक्षी दलहरू छलफलमा जुटेका हुन्।



    बैठकमा राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको छ ।



    बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, शक्ति बस्नेत सहभागी छन् ।

    यस्तै रास्वपा सभापति रवि लामिछानेसहित पार्टीका नेताहरु बैठकमा छन्।

    यस्तै सत्तापक्षका महन्थ ठाकुर पनि बैठकमा सहभागी छन् ।

    पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार