Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • इजरायली आक्रमणबाट हमास प्रमुख सिनवार मारिए

    इजरायली आक्रमणबाट हमास प्रमुख सिनवार मारिए

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 120
    SHARES

    एजेन्सी । इजरायली सेनाको आक्रमणमा हमास प्रमुख याह्या सिनवारको मृत्यु भएको छ ।

    इजरायली विदेशमन्त्री इजरायल कात्जले बिहीवार गाजामा इजरायली सेनाले चलाएको एक अभियानमा हमास प्रमुख सिनवारको मृत्यु भएको पुष्टि गरेका हुन् ।



    गत वर्ष अक्टुबरमा इजरायलमाथि भएको आक्रमणको सिनवार प्रमुख योजनाकार रहेको इजरायलले बताउँदै आएको थियो ।



    यता, हमासको तर्फबाट हालसम्म सिनवारको मृत्यु भए नभएको बारे कुनै प्रतिक्रिया आएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार