Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • सुनको मूल्यमा आज नयाँ ‘रेकर्ड’ कायम, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्यमा आज नयाँ ‘रेकर्ड’ कायम, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, १ कार्तिक २०८१
  • 666
    SHARES

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको हो ।



    बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।



    बुधबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार