Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

    आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • बिहिबार, १ कार्तिक २०८१
  • 129
    SHARES

    काठमाडौं । आज कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

    कर्णाली प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो ।



    आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गत बैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कात्तिक १ गते बिहीबारका दिन असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा बिदा दिने निर्णय गरेको थियो ।



    आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरु बन्द रहनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार