Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • पूर्वी टर्कीमा गयो ५.९ म्याग्निच्युडको भूकम्प

    पूर्वी टर्कीमा गयो ५.९ म्याग्निच्युडको भूकम्प

    अनलाइन नेपाल
  • बिहिबार, १ कार्तिक २०८१
  • 120
    SHARES

    फाइल फोटो

    एजेन्सी । पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

    कम्पन बिहान स्थानीय समयानुसार १०ः४६ बजे मालात्या प्रान्तको काले शहरमा आएको हो । अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन ।



    यस क्षेत्रमा सन् २०२३ मा गएको विनाशकारी ७.८ म्याग्निच्युडको भूकम्पबाट नराम्ररी प्रभावित भएको थियो ।



    उक्त भूकम्पमा टर्कीमा ५३ हजार पाँच सयभन्दा बढी र छिमेकी सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार