Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • बोलिभियाविरुद्ध ब्राजिलको सानदार जित

    बोलिभियाविरुद्ध ब्राजिलको सानदार जित

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 162
    SHARES

    काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटमा सहज जित निकाल्ने क्रममा ब्राजिलले पेरुविरुद्ध ४–० को जित निकालेको छ ।

    बुधबार बिहान ब्राजिलमै भएको खेलमा घरेलु टिमलाई जित दिलाउन राफिन्हाले दुई गोल गरे ।



    यस्तै, आन्द्रेयस पेरेरा र लुईज हेनरिकले समान एक गोल थपे । जितसँगै १० खेलबाट १६ अंक जोडेको ब्राजिल छनोटको चौथो स्थानमा छ ।



    छनोटमा ब्राजिलको यो पाँचौ जित हो । यस्तै, समान खेलबाट ६ अंक जोडेको पेरु भने तालिकाको नवौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार