Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • प्रहरीलाई गाली गर्ने प्रवृत्ति बढ्यो, तर दुःख पर्दा पहिलो नम्बरमा सम्झन्छन् : एसएसपी अधिकारी

    प्रहरीलाई गाली गर्ने प्रवृत्ति बढ्यो, तर दुःख पर्दा पहिलो नम्बरमा सम्झन्छन् : एसएसपी अधिकारी

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 573
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले पछिल्लो समय प्रहरीलाई गाली गर्ने प्रवृत्ति बढेको बताएका छन् ।

    मंगलबार ६९औं प्रहरी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले नेपाल प्रहरीलाई पछिल्लो समय गाली गर्ने प्रवृत्ति बढेको तर समस्यामा प्रहरी नै सारथि बनिरहेको बताए ।



    ‘हुन त प्रहरीलाई गाली गर्छन्। तर, दुःख पर्दा पहिलो नम्बरमा नेपाल प्रहरीलाई सम्झन्छन्,’ उनले भने, ‘नेपाली जनताको पहिलो रोजाई नेपाल प्रहरी बनेको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार