Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • इजरायललाई अमेरिकाको चेतावनी – मानवीय सहयोगको वातावरण बनाउनू

    इजरायललाई अमेरिकाको चेतावनी – मानवीय सहयोगको वातावरण बनाउनू

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 99
    SHARES

    एजेन्सी । अमेरिकाले इजरायललाई गाजामा मानवीय सहयोगको वातावरण सिर्जना गर्न ३० दिने अल्टिमेटम दिएको छ ।

    गाजामा मानवीय अवस्था अत्यन्त खराब भएका कारण यसलाई इजरायलले बेवास्ता गरे नीतिमा परिवर्तन हुनसक्नेसमेत अमेरिकाले लेखेको चेतावनी युक्त पत्रमा उल्लेख छ ।



    अमेरिकाले लेखेको पत्रमा इजरायलले पछिल्लो महिना उत्तर तथा दक्षिणी क्षेत्रमा नै मानवीय संवेदनाको विषयलाई बेवास्ता गरेको उल्लेख गरेको छ। इजरायली अधिकारीले सो पत्रलाई गम्भीरतापूर्वक लिएको जनाएका छन्।



    आइतबार अमेरिकाले प्रेषित गरेको पत्रमा यूएस सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्केट र सेक्रेटरी अफ डिफेन्स लायड अस्टिनले हस्ताक्षर गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार