Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • विश्व समुदायलाई सरकारको आग्रह – ६ प्रकारका खोप निःशुल्क उपलब्ध गराउनू

    विश्व समुदायलाई सरकारको आग्रह – ६ प्रकारका खोप निःशुल्क उपलब्ध गराउनू

    अनलाइन नेपाल
  • मंगलबार, २९ असोज २०८१
  • 108
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य संगठनको हेटौंडामा रहेको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आग्रह गरेका छन् ।

    जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस गेब्रिएसेससँगको कुराकानीमा उनले सो आग्रह गरेका हुन् ।



    उनले तालिम केन्द्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आग्रह गरे ।



    नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सकिने भन्दै मन्त्री पौडेलले यसका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार