Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके

    जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके

    अनलाइन नेपाल
  • मंगलबार, २९ असोज २०८१
  • 138
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् ।

    मंगलवार जनकपुर बोल्ट्सले सामाजिक संजालमार्फत पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी गराएको हो ।



    जनकपुरको मार्की खेलाडी आसिफ शेख छन् ।



    जनकपुरका मुख्य प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्वमुख्य प्रशिक्षकसमेत हुन् ।

    उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार