Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • सकियो दसैँ विदा, आजदेखि सरकारी कार्यालय खुल्दै

    सकियो दसैँ विदा, आजदेखि सरकारी कार्यालय खुल्दै

    अनलाइन नेपाल
  • मंगलबार, २९ असोज २०८१
  • 117
    SHARES

    काठमाडौं । बडादशैंका अवसरमा सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुल्दैछन् ।

    सरकारले दशैंको अवसरमा असोज २४ फूलपातीदेखि २८ गते द्वादशीसम्म बिदा दिएको थियो ।



    आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन् । बडादशैं भने पूर्णिमाका दिन समापन हुनेछ ।



    यस्तै आज पनि टीका लगाउने क्रम जारी छ । टाढा रहेका आफन्तहरुसँग पूर्णिमाका लागि दिनसम्म टीका लगाउने प्रचलन रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार