Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • सन् २०२४ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा

    सन् २०२४ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २८ असोज २०८१
  • 75
    SHARES

    काडठमाडौं । सन् २०२४ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन जनालाई दिने घोषणा गरिएको छ ।

    अर्थशास्त्रमा यसपटकको नोबेल पुरस्कार डेरन ऐसमोग्लू, साइमन जनसन र जेम्स ए. रबिनसनलाई दिइने भएको हो ।



    संस्थानहरूलाई कसरी बनाइन्छ र यसले समृद्धिलाई कसरी प्रभावित बनाउँछ भनेर अध्ययन गरेकाले यसवर्षको अर्थशास्त्रको पुरस्कार यी तीनजनालाई दिइने बताइएको छ ।



    सोमबार स्टकहोममा अर्थशास्त्र तर्फको नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार