Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • दशैंमा सुनसान बनेको काठमाडौं उपत्यकामा बढ्न थाल्यो चहलपहल

    दशैंमा सुनसान बनेको काठमाडौं उपत्यकामा बढ्न थाल्यो चहलपहल

    अनलाइन नेपाल
  • सोमबार, २८ असोज २०८१
  • 78
    SHARES

    काठमाडौं । उपत्यकामा दशैंको फूलपातीदेखि घटेको चहलपहल आजबाट पुनः बढ्न थालेको छ ।

    काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल बढेको हो ।



    दशैंमा सुनसान देखिएका काठमाडौंका सडकहरूमा अहिले सवारी साधनको संख्या विस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    दशैंका लागि उपत्यका बाहिर गएकाहरु पनि काठमाडौं फर्किने क्रम जारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार