Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • इजरायली मिलट्री बेसमा हिजबुल्लाहको आक्रमण : ४ सैनिकको मृत्यु, ६० घाइते

    इजरायली मिलट्री बेसमा हिजबुल्लाहको आक्रमण : ४ सैनिकको मृत्यु, ६० घाइते

    अनलाइन नेपाल
  • सोमबार, २८ असोज २०८१
  • 192
    SHARES

    एजेन्सी । हिजबुल्लाहले आइतबार राति इजरायलको मिलिट्री बेसमा आक्रमण गरेको छ ।

    इजरायली डिफेन्स फोर्स (आइडिएफ)का अनुसार उसका ४ सैनिकको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । जसमा ७ को अवस्थामा गम्भीर रहेको छ।



    यो हमला इजरायलको राजधानी तेल अवीवभन्दा ४० माइल टाढा हाइफाको बिनयामिना टाउन भएको थियो।



    इजरायलका अनुसार जुन सैनीकको मृत्यु भएका सैनिकका परिवारका साथमा रहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार