Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • गाजाको एक विद्यालयमा इजरायली आक्रमण, १५ जनाको मृत्यु

    गाजाको एक विद्यालयमा इजरायली आक्रमण, १५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २८ असोज २०८१
  • 75
    SHARES

    एजेन्सी । गाजामा एउटा विद्यालयमा भएको इजरायली आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

    यो विद्यालय विस्थापित प्यालेस्टिनीहरूको लागि आश्रयस्थलको रूपमा प्रयोग भइरहेको थियो।



    गाजामा हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले आइतबार नुसैरत शिविरमा भारी गोलीबारी भएको जनाएको छ।



    हमलामा एक दर्जन व्यक्तिको मृत्यु भएको थियो भने कम्तीमा ५० जना घाइते भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार