Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • दसैँमा पनि गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण धमाधम, दैनिक दुई चरणमा काम

    दसैँमा पनि गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण धमाधम, दैनिक दुई चरणमा काम

    अनलाइन नेपाल
  • आइतबार, २७ असोज २०८१
  • 159
    SHARES

    चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ ।

    रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन। हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ।



    भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो।



    धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि वढाएको हो। ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार