Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सुनचाँदीको मूल्य आज कति छ ?

    सुनचाँदीको मूल्य आज कति छ ?

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 2.1K
    SHARES

    फाइल फाेटाे

    काठमाडाैँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

    साताको कारोबारको अन्तिम दिन शुक्रबार समेत छापावाल सुनको मूल्य ९६ हजार ५०० रहेकोमा आइतबार मूल्य स्थिर रहेको हो ।



    यस्तै तेजावी सुन पनि शुक्रबारकै मूल्य ९६ हजार रुपैयाँमा कारोबार भएको छ ।



    यस्तै चाँदीको मूल्य पनि स्थिर रहँदै आइतबार तोलामा १३१० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार