Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिए १३ लाख मानिस

    दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिए १३ लाख मानिस

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असोज २०८१
  • 57
    SHARES

    काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारले १३ लाखको हाराहारीमा मानिस बाहिरिएका हुन्।



    अठार लाख मानिस दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घले जनाएको छ ।



    अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार