Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • माधव नेपालकी पत्नी भान्सामा लडेर घाइते

    माधव नेपालकी पत्नी भान्सामा लडेर घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असोज २०८१
  • 201
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालकी पत्नी गायत्री नेपाल लडेर घाइते भएकी छन्।

    कोटेश्वरस्थित निवासमा भान्सामा काम गरिरहेको बेला लडेर गायत्री घाइते भएकी हुन्।



    गायत्रीको देब्रे हात भुइँमा ठोक्किएर फ्याक्चर भएको बताईएको छ ।



    उनलाई तत्काल बीएण्डबी अस्पताल ग्वार्को लगिएको थियो ।

    अस्पतालमा आवश्यक उपचारसँगै ब्यान्डेज गरेर गायत्रीलाई घरमा ल्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार